🎧 Radio Namaste

शर्माको तिज गित ” पसिना खलल” टिकटकमा उत्कृष्ट

२९ साउन , दाङ
कबिताकाे खनाल र पशुपति शर्माको स्वरमा रहेकाे तिज गीत पसिना खलल सार्वजनिक भए लगत्तै टिकटकमा भाईरल भएको छ । युबा पुस्तालाई  लक्षित गरि बनाइएको गितमा धेरैको गित प्रति आक्रशण बढ्काे हाे ।        शर्मा, रुबिना अधिकारी, दिब्यानी वलिको अभिनयमा रहेको मौलिक तिज गित पसिना खलल आज Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको हाे ।
गीतले मौलिकता सगै नारिहरुकाे महान चाडलाई प्रतिनिधित्व गरेकाे बसन्त संगम कालाथाेकीले जानकारी दिनुभयो । सार्वजनिक भएको केही समयमै टिकटकमा धेरैले सर्वाधिक मन पराईदिनुभएकाे छ । शर्माकाे यश बर्षकाे गित केही सार्वजनिक भएता पनि कविताकाे पसिना पहिलाे तिज गित रहेकाे खनालले जानकारी दिनुभएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर