🎧 Radio Namaste



सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लायन्स क्लब अफ घोराही सिटिको नया कार्यसमिति चयन भएको छ । १४ जेष्ठमा बसेको बैठकले २०२५-०२६ का लागि लायन सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन गरेको हो ।क्लबका नि. अध्यक्ष लायन बिबेक आचार्यको अध्यक्षतामा बसेको बैठकले विभिन्न निर्णय समेत गरेको छ । बैठकले क्लबका लागि जग्गा खरिद ,बिपन्न बिध्यार्थीलाई सहयोग ,च्यारिटी शो , २०२५-२६ का लागि नया कार्यसमिति लागयतका विषयमा छलफल गरेर निर्णय गरेको हो । सो क्रममा बिपन्न बिध्यार्थीलाई सहयोग गर्ने सम्बन्धमा क्लबका सदस्य ला. लक्ष्मी घमाल रहनेगरी समय र स्थान पछि सचिबालयले तोक्ने गरि निर्णय गरिएको जानकारी नि. अध्यक्ष बिबेक आचार्यले जानकारी दिनु भएको छ ।यस्तै २०२५-२६ का लागि सनत गिरिको अध्यक्षता मा नयाँ कार्यसमिती पनि चयन गरिएको छ । जस्को प्रथम उपाध्यक्षमा ला. पुस्पराज आचार्य , दितिय उपाध्यक्षमा ला. रबिकिरण केसि , तृतीय उपाध्यक्षमा ला.चेतन बस्नेत,कोसाध्यक्षमा ला. लक्ष्मी घमाल ,LCIF कोर्डिनेटरमा ला. सुदर्शन गिरि ,क्लब मेम्बरसीप चेयर मा ला.आराधना सिह र क्लब मार्केटिङ चेयर मा ला. भवानी कडेल लाई चयन गरिएको छ साथै बाकी रहेको पदमा पनि छिट्टै परिपुर्ती गरिने जानकारी आचार्यले दिनु भएको छ ।

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित