🎧 Radio Namaste



शर्माको तिज गित ” पसिना खलल” टिकटकमा उत्कृष्ट

“पसिना खलल” बाेलमा रहेकाे गितमा गायक पशुपति शर्मा,केशव रिजाल र कबिता खनालको अावाज रहेकाे छ । उक्त गितमा बसन्तसंगम कालाथाेकी र केशव रिजालकाे शब्दमा रहेकाे गितमा लय कालाथाेकी नै रहेकाे छ। पसिना खलल बाेलकाे गितमा एरेन्ज विस्वास नेपालीले गर्नुभएको छ भने रेकर्डिस राजु सुनाम र बिनाेद परियार रहनुभएकाे छ । साथै मिक्सिङ एच बि एन ले गर्नु भएको गित Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु