🎧 Radio Namaste



दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता

१० चैत्र,घोराही

बिज्ञापन

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक घोराही शाखाले बित्तीय साक्षरता कार्यक्रम सम्पन्न  गरेको छ । घोराही उपमहानगरपालिका-१५ मा अवस्थित दाङ भ्याली कलेजमा ग्लोबल मनि वीक अन्तर्गत कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक घोराही शाखाका प्रबन्धक बिबेक आचार्य ले   वित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, कर्जा तथा विप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरणका साथै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका बचत तथा कर्जा योजना, बैंकको नेटवर्क लगायतका बारेमा जानकारी गराउनुभएको थियो ।

विद्यालयका करिब सय जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको बैंकले जनाएकाे छ  । कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा बैंकको बारेमा जानकारी एबम सहजीकरण नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अप्रेसन इन्चार्ज प्रीयन्का सिंह ले  गर्नु भएको थियो  ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर