🎧 Radio Namaste

प्रदेश सरकार द्वारा पद्माेदयका ११२ जनालाई छात्रवृत्ति

असार २७ दाङ

पद्माेदय क्याम्पस दाङमा अध्यायनरत बिज्ञान संकायका ९१ र व्यवस्थापन संकायबाट २१ जना गरि याे बर्ष जम्मा ११२ जनाले छात्रवृत्ति पाउन सफल भएका छन ।

बिज्ञापन

लुम्बिनी प्रदेश सरकारले प्रत्येक बर्ष बिज्ञान संकायमा अध्यायन गर्ने सम्पूर्ण छात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराउदै आएकाे छ भने क्याम्पस छात्रवृत्ति छनाेट समितिले अन्य २१ जनाकाे नाम छनाेट गरेकाे स्ववियु अध्यक्ष बिष्णु गाेरायाेकीले जानकारी दिनुभएको छ ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर