🎧 Radio Namaste



पद्माेदय  क्याम्पस द्वारा अतिरिक्त क्रियाकलाप

पद्माेदय  क्याम्पस दाङमा अध्यायनरत बिद्यार्थीहरुले शिवरात्रिकाे अवसर पारेर  धारापानिमा स्टल राखेका छन ।

 घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारपानीमा प्रशिद्द मन्दिर पाण्डबेस्वरी मन्दिर रहेकाे छ । याे स्थानमा प्रत्येक बर्ष सिबरात्रिकाे आबसरमा मानिसहरु जम्मा हुने, पुजाआजा गर्ने र रमाइलो गर्ने गर्छन । प्रत्येक वर्ष  महाशिवरात्रि पर्व  भगवान् शिवको पूजा–आराधना गरीज देशभरनाउने गरन्छ । त्यहि अबसरमा पद्माेदय  क्याम्पस दाङमा अध्यायनरत बिद्यार्थी हरुले स्टल राखेका छन । क्याम्पसले बिगल स्थापना देखिनै बिद्यार्थीलाई प्रयाेगात्मक कार्यमा अग्रसर गराउदै आएको छ ।

बिज्ञापन

 

व्यापारमा घाटा नाफा हुन सक्छ तर यसबाट बिद्यार्थीहरुले राम्रो सिकाई गर्न सक्छन् : मन्दिर व्यवस्थापन समितिका सदस्य बिवेक श्रेष्ठ । बिद्यार्थीले आफुले सिकेका कुरालाई बजार व्यवस्थापन गरिरहेका छन। बिद्यार्थी हातमा पानी मास्क चिजबल ललिपप मिठाइँ जस्ता सामानहरु देखिन्छन ।

कतिबेला कसलाई कसरि माेटिभेसन कसरी गर्न सकिन्छ भन्ने सिक्नु नै सिकाई हाे ।: मन्दिर व्यवस्थापन समितिका सदस्य तथा शिक्षक कुमारराज श्रेष्ठ । बिद्यार्थीहरुले बजारमा आफ्नाे कला बेचिरहेका छन । आफ्नाेे क्षमताका आधारमा बजार रणनीति प्रयाेग गर्दै बस्तु बिक्रीमा जाेड दिएका छन ।

बिज्ञापन

अघिल्लो बर्षमा दाईदिदिहरुले गर्दै आउनु भएको कामलाई निरन्तरता दिदै सामुहिक रुपमा कसरी काम गर्ने र व्याबसायिकतालाइ नजिक बाट बुझ्न अाएका छौ: बिद्यार्थी निर्मला कालाथाेकी

 

पढेका कुरालाई प्राटिकल्लि रुपमा लागू गर्न र सामुहिक काम कसरी गर्न सकिन्छ भन्ने उदेश्यले आएका छौ : स्टल समिति संयाेजक नारायणी डागि । समग्रमा बिद्यार्थी पढेका कुरालाई व्याबहारिकता दिन प्रत्येक बर्ष क्याम्पसले यस्ता कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर