🎧 Radio Namaste



प्रदेशद्वार क्याम्पसमा बिद्यार्थीलाई करिब १२ लाख रकम छात्रवृत्ति नाम सहित:

२३ भदौ, दाङ –बिष्णु गाेराथाेकी
लम्बिनि प्रदेशको शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गत शिक्षा तथा सामाजिक विकास निर्देशनालय वाट पद्माेदय क्याम्पस दाङलाई बि एस सि र बिबिएसमा जम्मा ११ लाख ८० हजार रकम छात्रवृतिका लागि रकम प्राप्त भएको छ ।

छात्रावृति वितरणका संयोजक अध्यक्ष गोविन्द प्रसाद न्यौपाने र क्याम्पस सञ्चालक समितिका अध्यक्ष तारा प्रसाद अधिकारीको अध्यक्षता तथा घोराही उपमहानगरपालीका वडा न. १७ का वडा अध्यक्ष राम लौटन चौधरीको प्रमुख आतिथ्यतामा ९६ जना बिद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराईएकाे हो । क्याम्पस प्रमुख निश्चल अाचार्यका अनुसार बिज्ञान संकायका ३५ जना बिद्यार्थीलाई प्रति बिद्यार्थी रु २५००० र व्यवस्थापन संकायका बिद्यार्थी मध्य दलित, जनजाती, मुस्लिम, सहिदका छोरा छोरी, द्वन्द पिडित र महिला गरि ६१ जनालाई प्रति बिद्यार्थी रु ५००० का दरले छात्रवृत्ति रकम उपलब्ध गराएकाे छ ।

बिज्ञापन

छात्रवृत्ति पाउनुहुने बिद्यार्थीकाे नाम निम्नलिखित रहेकाे छ ।

दलित तर्फ
हिरालाल नेपाली,रिमा नेपाली,विनिता नेपाली,उषा सिंह कौशल,सूर्य वि.क ,आकृति वि.क , विवेक नेपाली,घनश्याम वि.क.

मुस्लिम.
सइदु रहमान मुसलमान

बिज्ञापन

द्वन्द पिडिप
बिन्दु वस्नेत

सहिदका छोरा छोरी
सपना घर्ति मगर, प्रमिता रोका मगर

महिला
आर्जु भण्डारी,नारायणी डांगी, कौशिला गोराथोकी,निर्मला कालाथोकी,हरीकला खडका,लक्ष्मी बसेल,अमृता वली, पुष्पा रिजाल,अस्मिता वस्नेत,सिता कुमारी के.सी ,भिमा कुमारी बली, कविता डि.सी, सुष्मा लम्साला,अस्मिता न्यौपाने, निर्मला भण्डारी, देवकला कार्की, आशा के.सी, खिता न्यौपाने, अनुशा शर्मा, सविता के.सी.
यशोदा रावत ।

जनजाती
प्रेमिका पुन मगर, किशोर शमसेर रानामगर, नन्दराम राना मगर, दिलमाया वढा मतवाला, सुष्मा चौधरी, रेखा सोमै मगर, मुना घर्ति मगर, आस्था चौधरी, आशा रोका, अस्मिता चौधरी, सुष्मा चौधरी, आरती चौधरी, प्रमिता चौधरी, वर्षा चौधरी, मानिशा चौधरी, कमान पुढा, भिमा सोमै मगर,ओमिराम पुन मगर, निर्मला चौधरी, अनिता कबर, रुकमति पुन मगर, कल्पता घर्ति मगर , नेहा पुन मगर, सविता चौधरी, सुमित्रा चौधरी, खुस्ब पुन, इन्दा पुन,सिता चौधरी ।

बिएस सि तर्फ
भावना न्यौपाने, प्रसम्सा घर्ति मगर, शर्मिला सुवेदि, रोजिना गिरी, एलिशा खड्का, उर्मिला वली, पवित्रा रोका, बन्दना शाह, सरुना गौतम, निशा डि.सी, खुमा खड्का, प्रतिभा देवकोटा, शोभा भट्टाई, मनिका थापा, कान्ति रोका मगर, अस्मिता भण्डारी, मनिषा थापा, पूनम बस्नेत, पूना घर्ति मगर, बिमला, सुनिता देवकोटा, गंगा थापा, चन्द्रमाया घर्ति मगर, पुष्पा कुमारी वुढा,शिल्पा के.सी, सुस्मिता वली, सिता पुन मगर,सृजना चौधरी, चुनौति शाह,स्वस्तिका के.सी, रितिका अधिकारी, रिंकी पाण्डे, निशा पून,शारदा चन्द ठकूरी, सविता चौधरी ।

गुणस्तरीयता र लुम्बिनी प्रदेशको एक मात्र सामुदायिक क्याम्पस भएकोले बि एस सि तर्फ महिलालाई पुर्ण छात्रवृत्तिकाे व्यवस्था रहेकाे र व्यवस्थापन संकायका बिद्यार्थीलाई पनि थोरै भएपनि छात्रवृत्ति रकम उपलब्ध गराएको हाे । प्रदेश सरकारद्वारा यश क्याम्पसलाई प्रदेशकै नमुना सामुदायिक क्याम्पसकाे रुपमा स्थापना गर्ने लक्ष्य रहेकाे क्याम्पस प्रमुख अाचार्यले जानकारी दिनुभयो ।।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर