🎧 Radio Namaste

प्युठानकाे कुडुलेमा गाडी दुर्घटना हुदा केही घाइते

०६ भदौ प्युठान ।    सरुमारानी गाउँपालिकाको कुडुलेमा गाडी दुर्घटना भएकोछ । दाङ भालुबाङ्ग देखि प्युठानको बाग्दुला तर्फ जादै गरेको लु २ ख ६५६९ नम्बरको विङ्गर गाडी दुर्घटना परेको हो ।

घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ । अन्य ७ जना समान्य घाइते भएका रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ पठाइएको छ । गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको हो । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । अन्य थप बिबरण आउन बाकि रहेकाे छ ।।।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर