शर्माको तिज गित ” पसिना खलल” टिकटकमा उत्कृष्ट

२९ साउन , दाङ
कबिताकाे खनाल र पशुपति शर्माको स्वरमा रहेकाे तिज गीत पसिना खलल सार्वजनिक भए लगत्तै टिकटकमा भाईरल भएको छ । युबा पुस्तालाई  लक्षित गरि बनाइएको गितमा धेरैको गित प्रति आक्रशण बढ्काे हाे ।        शर्मा, रुबिना अधिकारी, दिब्यानी वलिको अभिनयमा रहेको मौलिक तिज गित पसिना खलल आज Keshav Rijal युटुव च्यानल मार्फत सार्वजनिक भएको हाे ।
गीतले मौलिकता सगै नारिहरुकाे महान चाडलाई प्रतिनिधित्व गरेकाे बसन्त संगम कालाथाेकीले जानकारी दिनुभयो । सार्वजनिक भएको केही समयमै टिकटकमा धेरैले सर्वाधिक मन पराईदिनुभएकाे छ । शर्माकाे यश बर्षकाे गित केही सार्वजनिक भएता पनि कविताकाे पसिना पहिलाे तिज गित रहेकाे खनालले जानकारी दिनुभएको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर