🎧 Radio Namaste

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

दाङ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौँ वार्षिकोत्सवको अवसरमा दाङमा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

“ड्रिम बिग, वर्क हार्ड” नारासहित अघि बढिरहेको कम्पनीले वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत दाङको घोराही उपमहानगरपालिका–७, शुक्रबारेस्थित संस्कृत कुटी उत्तरवाहिनीमा खाद्यान्न वितरण गरेको हो।

कार्यक्रम अन्तर्गत स्थानीय साधु–सन्त तथा धर्मगुरुलाई आवश्यक खाद्यान्न सामग्री प्रदान गरिएको कम्पनीले जनाएको छ।

खाद्यान्न वितरण कार्यक्रम २०८२ साल भदौ १५ गते आयोजना गरिएको थियो।

बिज्ञापन

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आगामी दिनमा पनि सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर