🎧 Radio Namaste



लमही नगर बिकास समितीलाई डस्टबिन

कर्णाली डेभलपमेन्ट बैंक लमही शाखाले एक कार्यक्रमको आयोजना गरी लमही नगर बिकास समितीलाई डस्टबिन प्रदान गरेको छ । कर्णाली डेभलपमेन्ट बैंक लमही शाखाका प्रबन्धक सागर थापाले एक सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदान गरिएको बताउनु भएको छ । लमही नगर बिकास समितीका प्रशासन फाटका नासु , सुचना अधिकारी हरी कृष्ण खनाल ,कम्प्युटर अपरेटर कमला सुबेदी एबम सब-इन्जिनियर तुल्सिराम अर्याललाई हस्तान्तरण गर्नु भएको थियो । लमही नगर बिकास समितीका सुचना अधिकारी हरी कृष्ण खनालले यस्तो प्रकारले सहयोगले संस्था प्रती अझ उत्तरदायीत्व बढनुका साथै सरसफाई प्रती सबै सचेत हुनु पर्ने बताउनु भएको थियो । बैंकलाई धन्यवाद एबम आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण लमही शाखाका कर्जा बिभागका बिमल खनालले गर्नु भएको थियो । 

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु