🎧 Radio Namaste



कालिका टोलको सरसफाई कार्यक्रम

घोराही ,दाङ ।

 

बिज्ञापन

घोराही उपमहानगरपालिका वार्ड न १८ मसिनामा रहेको कालिका टोल बिकाश संस्थाले आज टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । टोल बिकास संस्थाका अध्यक्ष भरतमणि शर्माको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो टोल सफा राखौ , सभ्य नागरिकको परिचय दिउ भन्ने उदेश्यले अब प्रत्येक सनिवार सरसफाइ कार्यक्रम गरिने टोलका सदस्य गोपाल कुवर कृष्ण ले जानकारी दिनु भएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु