🎧 Radio Namaste



ड्याममा डुबेर बेपत्ता भएका चौधरीको शव फेला

दाङ, भदौ ८। दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृतिम कर्जाही ड्याममा डुबेर बेपत्ता भएका अम्मर चौधरीको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शव भेटिएको जानकारी दिनुभयो ।

पौने १ बजेतिर शव भेटिएको हो । ४० वर्षीय चौधरी सोमबार ११ बजेतिर घोङ्घी खोज्न जाने समयमा डुबेर बेपत्ता भएका थिए ।#Copy

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु