🎧 Radio Namaste



दाङमा ड्याम डुबेर एक जना बेपत्ता

दाङ, ६ भदौ ।

दाङमा ड्याम डुबेर एक जना बेपत्ता भएका छन् । सोमबार बिहान १२ बजेतिर कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।

बिज्ञापन

ड्यामकाे गहिराइ करिब ३० मिटर रहेकाले खाेजिकार्यमा समस्य देखिएको हाे ।१४ जनाकाे टाेलिले साझ 5 बजे सम्म खाेज्दा पिनि नभेटेपछि टाेलि फर्किएकाे हाे । अक्सिजन ट्युवकाे समाधान घाेराहीमा नभएकोले लमहि बाट अर्काे टाेलि ल्याउनु पर्ने नेपाली सेना टाेलिले जानकारी दिएको हाे ।।

डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेका छन् । स्थानियले डुबेको भन्ने थाहा पाएपछि दिउँसो करिव १२:३० बजे प्रहरी र नेपाली सेनाको टाेलिलाई खवर गरेका थिए । वेपत्ता भएका चौधरीको खोजीकार्य भैरहेको बताएको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर