बर्दियामा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्प
४ भदाै। बर्दियामा केन्द्रबिन्दु बनाएर ४.९ म्याग्नेच्यूटकाे भुकम्पगएकाे छ । बर्दियाकाे गुलरिया केन्द्रबिन्दु बनाएर शनिबार राति १:२७ बजे भुकम्प गएकाे हाे । साेही भुकम्पकाे महसुस दाङमा पनि भएकाे छ । थप विवरण आउन बाँकी छ ।
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर
संबन्धित समाचार
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग