🎧 Radio Namaste

कक्षा १२ को नतिजा भदौ १५ सम्म आउने

दाङ, भदौ ३ ।
कक्षा १२ को नजिता भदौ १५ को आसपासमा आउने भएको छ । जेठको १६ गतेदेखि भएको परीक्षाको अन्तिम नतिजा निकाल्ने गरी काम भइरहेको भन्दै भदौ १५ सम्म नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा जानकारी दिनुभयो ।

यसवर्षदेखि नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन परीक्षा दिनुपर्ने नियम लागु भएको उहाँले बताउनुभयो । तर कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन–ग्रेडिङ हुन्छ।

बिज्ञापन

नन–ग्रेडिङ पाएका विद्यार्थीले पुन बोर्ड परीक्षा दिनुपर्ने शर्माले जानकारी दिनुभएको बीबीसी नेपाली सेवाले लेखेको छ ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर