🎧 Radio Namaste



उत्तरपुस्तिका नभेटिएकाले प्रथम बर्षकाे नतिजा प्रकाशनमा ढिलाइ

TU सह-नियन्त्रक घनश्याम ठाकुर का अनुसार प्रथम बर्ष का विद्यार्थीको उत्तरपुस्तिका नभेटिएकाले नतिजा प्रकाशनमा ढिलाइ भएको हो । विद्यार्थीको उत्तरपुस्तिका हराएको चै होइन । काेराेना सङ्क्रमणका कारण विद्यार्थीले आफूलाई पायक पर्ने ठाउँबाट परीक्षा दिए दिएका थिए , त्यही भएर उनीहरुको कापी खोज्न र मिलाउन समय लागिरहेको छ ।।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु