🎧 Radio Namaste



भारतले पेट्रोलियम पदार्थको मूल्य घटायाे

काठमाडौं ३१ साउन । छिमेकी राष्ट्र भारतले फेरि पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाएर नेपाल पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

बिज्ञापन

भारतबाट प्रतिलिटर पेट्रोलको मूल्य १ रुपैयाँ ९० पैसा, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा र हवाई इन्धनको मूल्य लिटरमा ५ रुपैयाँ घटेर आएको छ ।

अहिले नेपाली बजारमा पेट्रोलको प्रतिलिटर १८१ र डिजेलको १७२ रुपैयाँमा कारोबार भएको छ ।    Source : OSNEPAL

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु