🎧 Radio Namaste



स्वर्गद्वारीमा मन्त्री चौधरी द्वारा सामुदायिक भवन उद्घाटन

३१ साउन, प्युठान
प्युठानकाे स्वर्गद्वारी नगरपालिका वडा नम्बर ५ सारी प्यूठानमा निर्माण भएको सारी सामुदायिक भवन उद्घाटन भएको छ ।


सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो । मन्त्री चौधरी अहिले दाङ लगाएतका विभिन्न ठाउँहरुमा सिलन्यास र उद्घाटनमा व्यस्त रहनुभएकाे छ ।

बिज्ञापन

सघन शहरी तथा भवन निर्माण आयोजना घोराही दाङको आयोजनामा सम्पन्न उद्घाटन कार्यक्रममा संघीय सहरी विकास मन्त्री माननीय मेटमणी चौधरीले भवनको औपचारिक उद्घाटन गर्नु भएको हो ।
मन्त्री चौधरीले पार्टीको कार्यक्रमभन्दा बढि जनताको दैनिकी जनजीवनसँगै जोडिएका पूर्वाधार विकास निर्माणको योजना र कार्यक्रमलाई प्राथामिक्तामा राख्दै आइरहेका छन् ।No description available.

मन्त्री चौधरीले निर्माण सम्पन्न योजनाहरुको उद्घाटन गर्दै आवश्यक पूर्वाधार निर्माणको शिलन्यास गरी विकासे योजनाका बिज रोपिरहेका छन् । सकड , खानेपानी, सिंचाई कुलो, पुलपुलेसा, शैक्षिक भवनदेखि सामुुदायिक भवनसम्मको कतै उद्घाटन तँ, कतै शिलन्यासमा कार्यक्रममा दौडधुप चरिरहेको छ

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु