🎧 Radio Namaste

जेष्ठ १ बाट सातामा दुई दिन सार्वजनिक बिदा

आगामी जेठ १ गतेदेखि शनिबार र आईतबार हप्तामा दुई दिन सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ।  

बुधवार बसेको मन्त्रीपरिषद्को बैठकले जेठ १ गतेदेखि हप्ताको दुई दिन शनिवार र आईतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । सरकारले परीक्षणको रुपमा २०७९ जेठ १ गतेदेखि लागू हुने गरी बिहान ९ः३० बजे साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने निर्णय गरेको सरकारका प्रबक्ता  एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर