🎧 Radio Namaste



बारामा निर्वाचन कर्मचारी बेहोस

 बारामा एक निर्वाचन अधिकृत बेहोस भएका छन् ।

बाराको सिम्रौनगढ नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर मतदानस्थलमा खटिएका कर्मचारी बेहोस भएका हुन् ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय बाराका एसपी नरेन्द्र कुँवरकाअनुसार बेहोस हुनेमा निर्वाचन कर्मचारी श्याम प्रसाद साह छन् ।

अचानाक बेहोस भएपछि उनलाई बाराकै अस्पतालमा उपचारका लागि पठाइएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु