🎧 Radio Namaste



पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता

१० चैत ,घोराही ।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक घोराही शाखाले आज बित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।


ग्लोबल मनि वीक अन्तर्गत आज घोराही उपमहानगरपालिका वार्ड न १५ मा अवस्थित पद्मोदय पब्लिक नमुना उच्च मा बि भरतपुरमा कक्षा ११ मा अध्यनरत विद्यार्थीलाई बित्तिय साक्षरता प्रदान गरिएको हो । करिब ५० भन्दा बढी बिद्यार्थीको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो । सहभागी विद्यार्थीहरुलाई बैंकको परिचय , बैंक को काम, खाताको प्रकार लगायत विभिन्न विषयमा जानकारी दिएको थियो । सहभागी विद्यार्थीलाई बैंकका शाखा प्रबन्धक नवीन थापा , कर्जाका होमेन्द्र उपाध्याय एबम मनिष सेढाईले प्रशिक्षण दिनु भएको थियो ।

बिज्ञापन

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु