🎧 Radio Namaste



प्ले ग्रुपमा निशुल्क भर्ना : मनकामना

माघ २०, दाङ
सरस्वती पूजाको अवसर पारेर मनकामना इङ्लिश सेकेन्डरी स्कुलले प्ले ग्रुपमा नि:शुल्क भर्ना खुलाएको छ। विद्यालयले विशेष गरी सरस्वती पूजा सँगै २०८१ शैक्षिक सत्रको अक्षरारम्भ कार्यक्रम आयोजना गरी नयाँ विद्यार्थी भर्ना खुलाएको जानकारी गराएको छ ।

विद्यालयले दाङको घोराही–१७, चौघेरा क्षेत्रमा अवस्थित आफ्नो बिद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको छ । विद्यालय प्रशासनका अनुसार, साे अवसरमा प्ले ग्रुप भर्ना हुने सम्पूर्ण बिद्यार्थीहरुलाइ भर्ना शुल्कमा सतप्रतिशत छुट दिइने विद्यालयका प्रिन्सिपल एवं प्याब्सन घोराही नगर कमिटीका अध्यक्ष बालकृष्ण वलीको जानकारी दिनुभयो । आवश्यक जानकारी तथा भर्ना प्रक्रिया बुझ्न इच्छुक अभिभावकहरूले विद्यालयमा फोन अथवा प्रत्यक्ष भेटेर पनि गर्न सकिने भाइस प्रिन्सिपल प्रकाश कालाथाेकीले जानकारी दिनुभयो ।

बिज्ञापन

विद्यालयले विद्यार्थीहरूको समग्र शैक्षिक विकासका लागि विशेष ध्यान दिने जनाएको छ । साथै, विद्यार्थीहरूलाई अंग्रेजी माध्यममा र आवश्यकता अनुसार नेपाली माध्यमबाट अध्यापन गराउने, अतिरिक्त क्रियाकलापमा संलग्न गराउने तथा नवीनतम शैक्षिक प्रविधिहरू प्रयोग गर्ने विद्यालयको प्रतिबद्धता पनि रहेको छ । बालकृष्ण वलीको जानकारी दिनुभयो । आवश्यक जानकारी तथा भर्ना प्रक्रिया बुझ्न इच्छुक अभिभावकहरूले विद्यालयमा फोन अथवा प्रत्यक्ष भेटेर पनि गर्न सकिने भाइस प्रिन्सिपल प्रकाश कालाथाेकीले जानकारी दिनुभयो ।

विद्यालयले विद्यार्थीहरूको समग्र शैक्षिक विकासका लागि विशेष ध्यान दिने जनाएको छ । साथै, विद्यार्थीहरूलाई अंग्रेजी माध्यममा र आवश्यकता अनुसार नेपाली माध्यमबाट अध्यापन गराउने, अतिरिक्त क्रियाकलापमा संलग्न गराउने तथा नवीनतम शैक्षिक प्रविधिहरू प्रयोग गर्ने विद्यालयको प्रतिबद्धता पनि रहेको छ ।

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित