असार २७ दाङ
पद्माेदय क्याम्पस दाङमा अध्यायनरत बिज्ञान संकायका ९१ र व्यवस्थापन संकायबाट २१ जना गरि याे बर्ष जम्मा ११२ जनाले छात्रवृत्ति पाउन सफल भएका छन ।
बिज्ञापन



लुम्बिनी प्रदेश सरकारले प्रत्येक बर्ष बिज्ञान संकायमा अध्यायन गर्ने सम्पूर्ण छात्रालाई पुर्ण छात्रवृत्ति उपलब्ध गराउदै आएकाे छ भने क्याम्पस छात्रवृत्ति छनाेट समितिले अन्य २१ जनाकाे नाम छनाेट गरेकाे स्ववियु अध्यक्ष बिष्णु गाेरायाेकीले जानकारी दिनुभएको छ ।
बिज्ञापन
