बुटवल बैशाख २९।
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले फोनपे क्युआर मर्चेन्टलाइ सम्मान गरेको छ।
शनिवार मणिग्राम स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टमा एक कार्यक्रमका बिच नया बर्ष २०८१ को अवसर पारेर समृद्धि हेयर सलुन बुटवलका संचालक मोहन ठाकुर र मैनाबगर अटोल्यान्डका संचालक सुदन ज्ञवालिलाइ बैंकको क्युआर मार्फत आफ्नो व्यावसायिक सस्थामा कारोबार गरि डिजिटल बैंकिग प्रणाली प्रबर्द्धनमा योगदान गरेको भन्दै सम्मान गरिएको हो।