🎧 Radio Namaste



लमही नगर बिकास समितीलाई डस्टबिन

कर्णाली डेभलपमेन्ट बैंक लमही शाखाले एक कार्यक्रमको आयोजना गरी लमही नगर बिकास समितीलाई डस्टबिन प्रदान गरेको छ । कर्णाली डेभलपमेन्ट बैंक लमही शाखाका प्रबन्धक सागर थापाले एक सामाजिक उत्तरदायीत्व अन्तर्गत प्रदान गरिएको बताउनु भएको छ । लमही नगर बिकास समितीका प्रशासन फाटका नासु , सुचना अधिकारी हरी कृष्ण खनाल ,कम्प्युटर अपरेटर कमला सुबेदी एबम सब-इन्जिनियर तुल्सिराम अर्याललाई हस्तान्तरण गर्नु भएको थियो । लमही नगर बिकास समितीका सुचना अधिकारी हरी कृष्ण खनालले यस्तो प्रकारले सहयोगले संस्था प्रती अझ उत्तरदायीत्व बढनुका साथै सरसफाई प्रती सबै सचेत हुनु पर्ने बताउनु भएको थियो । बैंकलाई धन्यवाद एबम आभार ब्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य हुने बताउनु भयो । कार्यक्रमको सहजीकरण लमही शाखाका कर्जा बिभागका बिमल खनालले गर्नु भएको थियो । 

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर