🎧 Radio Namaste



बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।

अस्मिता नेपाली 

२३ चैत दाङ

बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम शान्तिनगर गाउपालिका वार्ड न ३ मा सम्पन्न भएको छ । शान्तिनगर गाउपालिका वार्ड न ३ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा मिति २०८०/२२ र २३ गते महिला र बालबालिका सहित ४० भन्दा धेरै को सहभागिता रहेको थियो।

बिज्ञापन

सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि क को अध्यक्षता तथा शान्तिनगर गाउपालिका उपाध्यक्ष प्रेमा कुमारी भण्डारीको प्रमुख आतिथ्य र वार्ड अध्यक्ष निम बहादुर के सी को बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षकहरु बिमल के सी, निर्मल नेपाली पुजा बि क र रुमा कुमाल ले प्रशिक्षण दिनु भएको थियो।


सहायता केन्द्र नेपालकी उपाध्यक्ष अस्मिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना बि क ले गर्नु भएको थियो

ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित