🎧 Radio Namaste



बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम सम्पन्न।

अस्मिता नेपाली 

२३ चैत दाङ

बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतता मुलक कार्यक्रम शान्तिनगर गाउपालिका वार्ड न ३ मा सम्पन्न भएको छ । शान्तिनगर गाउपालिका वार्ड न ३ मा बालबिबाह न्यूनीकरण तथा महिला प्रजनन स्वास्थ सम्बन्धि २ दिने सचेतना मुलक कार्यक्रम सम्पन्न भएको छ । सहायता केन्द्र नेपालको आयोजना तथा सामाजिक बिकास डिभिजन कार्यलय लुम्बिनी प्रदेशको आर्थिक सहयोगमा मिति २०८०/२२ र २३ गते महिला र बालबालिका सहित ४० भन्दा धेरै को सहभागिता रहेको थियो।

बिज्ञापन

सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज बि क को अध्यक्षता तथा शान्तिनगर गाउपालिका उपाध्यक्ष प्रेमा कुमारी भण्डारीको प्रमुख आतिथ्य र वार्ड अध्यक्ष निम बहादुर के सी को बिशिस्ट आतिथ्यमा भएको कार्यक्रममा प्रशिक्षकहरु बिमल के सी, निर्मल नेपाली पुजा बि क र रुमा कुमाल ले प्रशिक्षण दिनु भएको थियो।


सहायता केन्द्र नेपालकी उपाध्यक्ष अस्मिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव मुना बि क ले गर्नु भएको थियो

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर