🎧 Radio Namaste



राजन मणीकाे “रापती पारी” वोलको लोकगित सांगितिक वजारमा

चैत ०३ दाङ

दाङको बंगलाचुली गाउँपलिका वडा नम्वर -४ फाँटा निवासी राजन मणीले रापती पारी वोलको लोकगित सांगितिक वजारमा ल्याउनु भएको छ ।

बिज्ञापन

राजन मणीले आफ्नै शब्द,संगित र स्वरमा रापती पारी बोलको गित पहिलो पटक बजारमा ल्याउनुभएको हो ।

रापती पारी बोलको गितमा राजन मणी र सुनिता बुढा क्षेत्रीले आवाज दिनुभएको छ । सो गितको म्यूजिक भिडियो समेत सार्वजनिक भएको छ ।

 

बिज्ञापन

सुमन राना र स्मारिका ढकालको भिडियोमा मुख्य अभिनय रहेको छ ।भिडियोको डाईरेक्सन सुमन रानालेनै गर्नुभएको छ । भिडियोलाई सुमन राना युटुव च्यानलमा हेर्न सकिने छ ।

भिडियो : https://youtu.be/7hiW6a_jGFU?si=aSFMD7xgF2TCON12

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु