कटुवाखोलामा कार दुर्घटना

घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने कटुवाखोलामा कार खसेको छ ।  बा प्र ०२८ च ९८५५ नम्बरको कार सडक बाट अत्याधिक मादक पदार्थ सेबन गरेर सबारी चालक उज्ज्वल केसि ले चलाउदा खसेको पर्हरीले बताएको छ ।  ललितपुर महानगर १५ निबासी उज्ज्वल के.सि  हाल एभरेस्ट बैंक मा कार्यरत रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर