🎧 Radio Namaste



कटुवाखोलामा कार दुर्घटना

घोराही लमही सडक खण्ड अन्तर्गत पर्ने कटुवाखोलामा कार खसेको छ ।  बा प्र ०२८ च ९८५५ नम्बरको कार सडक बाट अत्याधिक मादक पदार्थ सेबन गरेर सबारी चालक उज्ज्वल केसि ले चलाउदा खसेको पर्हरीले बताएको छ ।  ललितपुर महानगर १५ निबासी उज्ज्वल के.सि  हाल एभरेस्ट बैंक मा कार्यरत रहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु