🎧 Radio Namaste



उवासंघले ५४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने

२८ फागुन, दाङ – दाङ जिल्ला उद्योग वाणिज्य संघले आफनो ५४ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरि मनाउने भएको छ ।

स्थापनाको दिवसको अवसरमा फुटबल प्रतियोगीता, स्लो मोटर साइकल तथा स्कुटी प्रतियोगीता, हाजिरीजवाफ, बक्तित्वकला, व्याडमिटन, कुर्सी दौड, रक्तदान, बोरा दौडलगायतका विभिनन प्रतियोगिताहरु हुने भएका छन् ।

बिज्ञापन

संघका अध्यक्ष वसन्त जोशीको अध्यक्षतामा आज बसेको बैठकले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाउने निर्णय गरेको हो । बैठकलप्रतियोगीता सञ्चालनका लागि मुल आयाजक समिति तथा विभिन्न उपसमिति समेत गठन गरेको छ ।

जस अन्र्तगत वाणिज्य उपाध्यक्ष लिलाराम खड्काको संयोजकमा विकास वली, जगत आचार्य, माधव खनाल सदस्य रहने गरि मुल समिति गठन गरकोे छ ।

प्रतियोगीतामा सहभागि हुनका लागि नविकरण गरेको प्रमाणपत्रको फोटो कपी हुनुपर्ने संघले जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघको स्थापना दिवस आउँदो चैत ९ गते मनाईदै छ ।।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर