गुडिरहेको ट्रकमा आगलागी,नियन्त्रणमा अझै आएन

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।

पूर्व बाट पश्चिमतर्फ  लाइटर बोकेर गईरहेको  ट्रकमा आगलागी भएको  छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ ।

बिज्ञापन

प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् भने अझै आगो नियन्त्रणमा आउन सकेको छैन । थप विवरण भनेको प्राप्त भएको छैन ।

ताजा
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता
सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर

संबन्धित समाचार

पद्मोदयमा एन आई एम बि को बित्तिय साक्षरता