🎧 Radio Namaste



गुडिरहेको ट्रकमा आगलागी,नियन्त्रणमा अझै आएन

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको छ ।

पूर्व बाट पश्चिमतर्फ  लाइटर बोकेर गईरहेको  ट्रकमा आगलागी भएको  छ । ट्रकबाट आगो पुलमा समेत सल्किएको छ ।

बिज्ञापन

प्रहरी र स्थानीय बासिन्दाले आगो निभाउने प्रयास गरिरहेका छन् भने अझै आगो नियन्त्रणमा आउन सकेको छैन । थप विवरण भनेको प्राप्त भएको छैन ।

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु