पद्माेदय क्याम्पस दाङमा अध्यायनरत बिद्यार्थीहरुले शिवरात्रिकाे अवसर पारेर धारापानिमा स्टल राखेका छन ।
घोराही उपमहानगरपालिका वडा नम्बर ५ धारपानीमा प्रशिद्द मन्दिर पाण्डबेस्वरी मन्दिर रहेकाे छ । याे स्थानमा प्रत्येक बर्ष सिबरात्रिकाे आबसरमा मानिसहरु जम्मा हुने, पुजाआजा गर्ने र रमाइलो गर्ने गर्छन । प्रत्येक वर्ष महाशिवरात्रि पर्व भगवान् शिवको पूजा–आराधना गरीज देशभरनाउने गरन्छ । त्यहि अबसरमा पद्माेदय क्याम्पस दाङमा अध्यायनरत बिद्यार्थी हरुले स्टल राखेका छन । क्याम्पसले बिगल स्थापना देखिनै बिद्यार्थीलाई प्रयाेगात्मक कार्यमा अग्रसर गराउदै आएको छ ।



व्यापारमा घाटा नाफा हुन सक्छ तर यसबाट बिद्यार्थीहरुले राम्रो सिकाई गर्न सक्छन् : मन्दिर व्यवस्थापन समितिका सदस्य बिवेक श्रेष्ठ । बिद्यार्थीले आफुले सिकेका कुरालाई बजार व्यवस्थापन गरिरहेका छन। बिद्यार्थी हातमा पानी मास्क चिजबल ललिपप मिठाइँ जस्ता सामानहरु देखिन्छन ।
कतिबेला कसलाई कसरि माेटिभेसन कसरी गर्न सकिन्छ भन्ने सिक्नु नै सिकाई हाे ।: मन्दिर व्यवस्थापन समितिका सदस्य तथा शिक्षक कुमारराज श्रेष्ठ । बिद्यार्थीहरुले बजारमा आफ्नाे कला बेचिरहेका छन । आफ्नाेे क्षमताका आधारमा बजार रणनीति प्रयाेग गर्दै बस्तु बिक्रीमा जाेड दिएका छन ।

अघिल्लो बर्षमा दाईदिदिहरुले गर्दै आउनु भएको कामलाई निरन्तरता दिदै सामुहिक रुपमा कसरी काम गर्ने र व्याबसायिकतालाइ नजिक बाट बुझ्न अाएका छौ: बिद्यार्थी निर्मला कालाथाेकी
पढेका कुरालाई प्राटिकल्लि रुपमा लागू गर्न र सामुहिक काम कसरी गर्न सकिन्छ भन्ने उदेश्यले आएका छौ : स्टल समिति संयाेजक नारायणी डागि । समग्रमा बिद्यार्थी पढेका कुरालाई व्याबहारिकता दिन प्रत्येक बर्ष क्याम्पसले यस्ता कार्यक्रमकाे आयाेजना गर्दै आएकाे छ ।