कालिका टोलको सरसफाई कार्यक्रम

घोराही ,दाङ ।

बिज्ञापन

घोराही उपमहानगरपालिका वार्ड न १८ मसिनामा रहेको कालिका टोल बिकाश संस्थाले आज टोलमा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । टोल बिकास संस्थाका अध्यक्ष भरतमणि शर्माको सक्रियतामा कार्यक्रम सम्पन्न भएको हो । आफ्नो टोल सफा राखौ , सभ्य नागरिकको परिचय दिउ भन्ने उदेश्यले अब प्रत्येक सनिवार सरसफाइ कार्यक्रम गरिने टोलका सदस्य गोपाल कुवर कृष्ण ले जानकारी दिनु भएको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर