🎧 Radio Namaste



देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण

देउखुरी बैन्कर्स लमही दाङले आज सामाजिक उत्तरदायित्व अन्तर्गत आज गढवामा शैक्षिक सामाग्री बितरण गरेको छ । देउखुरी गढवामा रहेको जनता माध्यामिक बिद्यालयमा प्राथमिक तहमा अध्ययनरत अती बिपन्न तथा निम्न आय स्तर भएका बालबालिकाहरुलाई कापी ,किताब , झोला लगायतका सामाग्री हस्तान्तरण गरेको हो ।

बिज्ञापन

देउखुरी बैन्कर्स लमहीका अध्यक्ष छबीलाल भण्डारीको अध्यक्षता तथा बिद्यालयका प्र अ राम सुरत यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको सन्चालन कार्यक्रम सम्योजक तेज बहादुर नेपालीले गर्नु भएको थियो । सो अबसरमा देउखुरी बैन्कर्स लमहीका अध्यक्ष छबीलाल भण्डारीले यस्ता कार्यक्रमले गरीब तथा बिपन्न परिवारमा खुशि ल्याउनुका साथै शिक्षा प्राप्ति मा सहजहुने तथा आगामि दिनहरुमा यस्ता बिभिन्न कार्यक्रम हरु पुन: गर्ने योजना रहेको बताउनु भयो । बिद्यालयका प्राचार्य राम सुरत यादवले देउखुरी बैन्कर्स लमहीलाई धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर