🎧 Radio Namaste



पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३० बजे चार जना चालक दलका सदस्य सहित ७२ जना यात्रु लिएर उडेको विमान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका ६४ जनाको शव निकालिएको छ । उद्धारकार्य अहिले पनि जारी रहेको छ भने हाल सम्म ५ जनाको सनाखत भएको छ । यसैबिच आज पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति गरेको दुर्घटना हो ।

बिज्ञापन
ताजा
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन
लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

संबन्धित समाचार

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर

राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही

जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित