🎧 Radio Namaste

पोखरामा विमान दुर्घटना,आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति

७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भएको छ । काठमाडौंबाट विहान १०ः३० बजे चार जना चालक दलका सदस्य सहित ७२ जना यात्रु लिएर उडेको विमान दुर्घटना भएको हो ।

दुर्घटनामा परी मृत्यु भएका ६४ जनाको शव निकालिएको छ । उद्धारकार्य अहिले पनि जारी रहेको छ भने हाल सम्म ५ जनाको सनाखत भएको छ । यसैबिच आज पोखरामा भएको विमान दुर्घटना आन्तरिक तर्फ इतिहासकै ठूलो क्षति गरेको दुर्घटना हो ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर