🎧 Radio Namaste



नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता

दाङ क्षेत्र नम्बर २ मा हालसम्मको ताज मतपरिणाम अनुसार नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छिन् ।

नेकपा माओवादी केन्द्रकी रेखा शर्माले २४३० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले १७४६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी ६७४ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

बिज्ञापन
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु