🎧 Radio Namaste



गाउँमा सुरक्षा साईरन जडानका लागि देउसी भैलो

कार्तिक १२ ,दाङ ।

बिज्ञापन

घोराही उपमहानगरपालिका वार्ड न १८ स्थित मसिनामा अवस्थित गाउँ सुरक्षा समितिले देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । गाउँमा दिन प्रतिदिन बढदै गरेको चोरी लगायत अन्य अनैतिक क्रियाकलापलाई मध्यनजर गर्दै भैलो बाट उठेको रकमले  गाउँमा सुरक्षा साइरन जोड्ने लक्ष्य रहेको मुकेश भुसालले जानकारी दिनु भयो । सबैलाई सहज अनि दैनिक हिड्ने भन्दापनी कतै चोरी लगायत संवेदनशिल अनि सुरक्षाको लागि उक्त साईरन जोडन पाएमा गाउलेमा सुरक्षित भएको अनिभुती हुने भुसालको भनाई छ ।उक्त साईरनले ३५० मिटर राउण्डसम्मकाे दुरि लिनुका साथै  ३० वटा माेवाईलमा अलर्ट सेट एबम म्यासेज गर्न सकिन्छ र  घटना  भएको खण्डमा  माेवाईलबाट साईरन बज्नु का साथै पुलिसको मा पनि म्यासेज एबम अलर्ट जाने हुनाले तुरुन्तै घटनास्थलमा जम्मा हुन सकिने भुसालको भनाई छ ।

 

ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर

संबन्धित समाचार

६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग

बारामा निर्वाचन कर्मचारी बेहोस

दोलखामा हवाई फायर

प्रतिनिधिसभा निर्वाचन २०८२ को मतदान सुरु