काठमाडौ महानगरपालिकाले गायब भएको टुकुचा खोला भेटाएको छ । विहीबार महानगरले नक्सा अनुसार गरेको मार्किङका आधारमा डोजर चलाउँदा जय नेपाल हलको कम्पाउन्डमा १५ फिट खन्दा टुकुचा खोला भेटाएको हो ।
ताजा
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग
बारामा निर्वाचन कर्मचारी बेहोस
दोलखामा हवाई फायर
संबन्धित समाचार
६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान :निर्वाचन आयोग