अभिनेता पललाई २ बर्ष ६ महिना कैद सजाय (भाद्र २१ दाङ) नवलपुर जिल्ला अदालत

भाद्र २१ दाङ
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालत कावासोतीले २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ।

पल शाहलाई लागेको बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले आज उक्त फैसला गरेको हो।
जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ।
#सामाजिक सञ्जाल

बिज्ञापन
ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता