🎧 Radio Namaste

अभिनेता पललाई २ बर्ष ६ महिना कैद सजाय (भाद्र २१ दाङ) नवलपुर जिल्ला अदालत

भाद्र २१ दाङ
अभिनेता पल शाहलाई नवलपुर जिल्ला अदालत कावासोतीले २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ।

पल शाहलाई लागेको बलात्कारको मुद्दामा नवलपुर जिल्ला अदालतले आज उक्त फैसला गरेको हो।
जिल्ला न्यायाधीश यज्ञ प्रसाद आचार्यको इजलाशले पल शाहलाई बालयौन दुराचार मुद्धामा २ बर्ष ६ महिना कैद सजाय सुनाएको छ। साथै क्षतिपूर्ति बापत १० लाख रूपैँया समेत तोकिएको छ।
#सामाजिक सञ्जाल

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर