🎧 Radio Namaste

घोराहीमा रक्तदान कार्यक्रम सम्पन्न

भाद्र १०,दाङ आज घोराहीमा रक्तदान कार्यक्रम सम्पन्नभएको छ । रोटरी क्लब अफ दाङको आयोजना तथा रोट्रयाक्ट क्लब अफ दाङको सहयोग एबम रक्त सन्चार केन्द्र घोराहीको प्राबिधिक सहयोगमा होटेल माला इन मा सम्पन्न भएको कार्यक्रममा ८१ जनाले रक्तदान गर्नु भएको थियो । रोटरी क्लब अफ दाङका बर्ष २०२२-२३ का अध्यक्ष ओबिन्द्र बहादुर महराको अध्यक्षता तथा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानका उपकुलपति डा बिकास लामिछानेको प्रमुख आतिथ्यता मा सम्पन्न कार्यक्रमा बोल्ने बक्ताहरुले यो काम ले सबैलाई फाइदा हुने र ज्यान बच्ने हुदा रक्तदान गर्नु हुने लाई धन्यवाद दिनु भएको थियो। धेरै पटक रक्तदान गरेर जीवन बचाउन सहयोग गर्नु हुने नरेन्द्र पुन र प्रज्वल शाहलाई सम्मान गरिएको थियो ।

ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर