थारु समुदायको पर्व अट्वारीकाे अबसरमा आइतबार सार्वजनिक बिदा

९ भदौ, घोराही
दाङको घोराही उपमहानगरपालिकाले थारु समुदायको पर्व अट्वारी पर्वकाे अबसरमा आइतबार सार्वजनिक बिदा दिने भएको  छ । भदौ १२ गते घोराही उपमहानगरका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको घोराही उपमहानगरपालिकाका कार्यवहाक अध्यक्ष हुमा कुमारी डिसीले एक सुचना मार्फत जानकारी दिनुभएको छ ।

सुचना पढ्नुहाेस ।

बिज्ञापन
ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण