🎧 Radio Namaste

थारु समुदायको पर्व अट्वारीकाे अबसरमा आइतबार सार्वजनिक बिदा

९ भदौ, घोराही
दाङको घोराही उपमहानगरपालिकाले थारु समुदायको पर्व अट्वारी पर्वकाे अबसरमा आइतबार सार्वजनिक बिदा दिने भएको  छ । भदौ १२ गते घोराही उपमहानगरका सम्पूर्ण सरकारी एवं सार्वजनिक निकायमा बिदा दिने निर्णय गरेको घोराही उपमहानगरपालिकाका कार्यवहाक अध्यक्ष हुमा कुमारी डिसीले एक सुचना मार्फत जानकारी दिनुभएको छ ।

सुचना पढ्नुहाेस ।

बिज्ञापन
ताजा
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न
मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण
सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

संबन्धित समाचार

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा खाद्यान्न वितरण कार्यक्रम सम्पन्न

मार्क इन्टरनेसनल कलेजद्वारा बराहक्षेत्र सरसफाइ तथा डस्टबिन हस्तान्तरण

सनत गिरिको अध्यक्षतामा नया कार्यसमिती चयन

लामो कसरत पछि देशले पायो १८ औँ गभर्नर