ड्याममा डुबेर बेपत्ता भएका चौधरीको शव फेला

दाङ, भदौ ८। दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृतिम कर्जाही ड्याममा डुबेर बेपत्ता भएका अम्मर चौधरीको शव फेला परेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शव भेटिएको जानकारी दिनुभयो ।

पौने १ बजेतिर शव भेटिएको हो । ४० वर्षीय चौधरी सोमबार ११ बजेतिर घोङ्घी खोज्न जाने समयमा डुबेर बेपत्ता भएका थिए ।#Copy

बिज्ञापन
ताजा

संबन्धित समाचार

कालिका टोलको सरसफाई कार्यक्रम

ग्लोबल बैंकलाई कर्पोरेट कप सुपर सिक्सको उपाधि

देउखुरी बैकर्सको आयोजनामा कर्पोरेट कप सुपर सिक्स क्रीकेट टुर्नामेन्ट शुरु

देउखुरी बैन्कर्सद्वारा गढवामा शैक्षिक सामाग्री बितरण