प्युठानकाे कुडुलेमा गाडी दुर्घटना हुदा केही घाइते

०६ भदौ प्युठान ।    सरुमारानी गाउँपालिकाको कुडुलेमा गाडी दुर्घटना भएकोछ । दाङ भालुबाङ्ग देखि प्युठानको बाग्दुला तर्फ जादै गरेको लु २ ख ६५६९ नम्बरको विङ्गर गाडी दुर्घटना परेको हो ।

घाईतेमध्ये १ जनाको अबस्था गम्भीर छ । अन्य ७ जना समान्य घाइते भएका रहेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

घाईतेहरुलाई उद्धार गरि उपचारका लागि भालुवाङ पठाइएको छ । गाडी अनियन्त्रीत भई दुर्घटना भएको प्रहरीले बताएको हो । गाडी सडकबाट करीव २० मिटर तल खसेको थियो । अन्य थप बिबरण आउन बाकि रहेकाे छ ।।।

ताजा

संबन्धित समाचार

एसीसी प्रिमियर कप:नेपाल समूह विजेता,सेमीफाईनलमा कुवेत सँग भिड्ने

लुम्बिनी प्रदेशमा डिल्लीबहादुर चौधरी मुख्यमन्त्री नियुक्त

देउखुरी क्षेत्रमा कर्णाली डेभलपमेन्ट बैंकको बित्तीय साक्षरता

दाङ भ्याली कलेज घोराहीमा एनआईएमबि को बित्तीय साक्षरता