कक्षा १२ को नतिजा भदौ १५ सम्म आउने

दाङ, भदौ ३ ।
कक्षा १२ को नजिता भदौ १५ को आसपासमा आउने भएको छ । जेठको १६ गतेदेखि भएको परीक्षाको अन्तिम नतिजा निकाल्ने गरी काम भइरहेको भन्दै भदौ १५ सम्म नतिजा आउने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा जानकारी दिनुभयो ।

यसवर्षदेखि नतिजामा विद्यार्थीहरूले विगतमा जस्तै लेटर ग्रेडिङ अनुसारको परीक्षाफल प्राप्त गरे पनि नन–ग्रेडिङ समेत हुने र त्यस्तो भएमा विद्यार्थीले पुन परीक्षा दिनुपर्ने नियम लागु भएको उहाँले बताउनुभयो । तर कुनै विषयमा ३५ प्रतिशत भन्दा कम अङ्क आएमा त्यसलाई ग्रेड दिइँदैन र नन–ग्रेडिङ हुन्छ।

बिज्ञापन

नन–ग्रेडिङ पाएका विद्यार्थीले पुन बोर्ड परीक्षा दिनुपर्ने शर्माले जानकारी दिनुभएको बीबीसी नेपाली सेवाले लेखेको छ ।

ताजा
राप्ती इन्जिनियरिङ कलेजको पाँचौं इकाई सम्मेलन सम्पन्न : अध्यक्षमा शाही
जनप्रिय टोल विकास संस्थाको नवौं साधारणसभा सम्पन्न, अध्यक्षमा क्षेत्री निर्वाचित
कुलपानीमा रमाइलो बनभोज: मनकामना स्कूलका विद्यार्थीहरूको उत्साहजनक सहभागिता

संबन्धित समाचार

सांग्रिला प्लाई उद्योगमा आगलागी, आगो नियन्त्रण बाहिर